अमेरिका र चीनले उच्च भन्सार महसुल ९० दिनका लागि घटाउने सहमति गरेका छन्।
स्वीट्जरल्यान्डको जेनेभामा दुई दिनसम्म चलेको वार्तापछि जारी संयुक्त वक्तव्यअनुसार, अमेरिकाले चीनमाथिको भन्सार १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा ल्याउने र चीनले अमेरिकामाथिको भन्सार १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्नेछ। उक्त निर्णय मे १४ देखि लागू हुनेछ।
ट्रम्प प्रशासनले अघिल्लो कार्यकालमा चीनमाथि पटक–पटक भन्सार बढाउँदै १४५ प्रतिशत पुर्याएको थियो, जसको जबाफमा चीनले पनि अमेरिकी वस्तुमाथि १२५ प्रतिशत महसुल लगाएको थियो।
साथै, जेनेभा बैठकले दुई पक्षबीच व्यापार संवाद संयन्त्र गठन गर्ने निर्णयसमेत गरेको छ।














![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया