SHAREHUB SHAREHUB

सरकारी सेवा लिन हुलाक टिकट टास्नुपर्ने व्यवस्था हट्यो

Advertisement Ads
सरकारी सेवा लिन हुलाक टिकट टास्नुपर्ने व्यवस्था हट्यो
Advertisement Ads

अर्थ मन्त्रालयले सार्वजनिक सेवा प्रवाहमा कागजातको आधिकारिकताका लागि प्रयोग हुँदै आएको हुलाक टिकट अनिवार्य गर्ने व्यवस्था हटाएको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार सार्वजनिक सेवा प्रवाहमा कागजात प्रमाणीकरणका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास अब लागु नहुने भएको हो।

गत मंसिर २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्रचलित कानुनमा किटानी व्यवस्था बाहेक अन्य सेवा प्रक्रियामा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णय गरेको थियो। यस निर्णयसँगै अर्थ मन्त्रालय अन्तर्गतका सबै निकाय, विभाग र कार्यालयबाट प्रदान गरिने सेवामा हुलाक टिकट टाँस्नु नपर्ने भएको हो।

607564817 1937161803822747 6298436460016722820 n 1767849859 https://bajarkochirfar.com/the-requirement-to-attach-postage-stamps-to-receive-government-services-has-been-removed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स