instainsta

सुनको मुल्य आज पनि बढ्यो ,प्रति तोला कति पुग्यो?

सुनको मुल्य आज पनि बढ्यो ,प्रति तोला कति पुग्यो?
AdvertisementAds

आज सुनको मूल्य तोलामा २,००० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १,५३,५०० रुपैयाँ पुगेको छ, जुन बिहीबारको १,५१,५०० रुपैयाँभन्दा बढी हो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १,८१० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १,७९० रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स