आज पनि बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

आज पनि बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

यससँगै प्रतितोला छापावाल सुनको मूल्य आज ३ लाख ५ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो यो मूल्य ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार २ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको मूल्य ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Copy of Copy of GOLD SILVER 9 https://bajarkochirfar.com/the-price-of-gold-has-increased-today-as-well-how-much-has-silver-reached | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स