नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी मूल्य १५ रुपैयाँले बढेर तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ।


















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)

प्रतिकृया