नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ११ सयले बढेर तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर तोलाको १ हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ।


















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)

प्रतिकृया