आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १९ गते
आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९२ हजार १ सय रुपैयाँ पुगेको छ। हिजो यसै सुनको भाउ १ लाख ९१ हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला २ हजार १७० रुपैयाँमा पुगेको छ। हिजो चाँदीको भाउ २ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स