शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?



Advertisement
Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।

बिहिबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।


Advertisement

त्यस्तै चाँदी मूल्य ५ रुपैयाँले बढेर तोलाको १ हजार ८४५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर