इमर्जिङ नेपाल लिमिटेडको ‘लक इन’ अवधि फागुन ३ गते सकिने भएको छ । कम्पनीका संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर फागुन ३ गतेपछि कारोबारका लागि योग्य हुनेछ।
कम्पनीले २०७८ साल फागुन ४ गते सेयर बाँडफाँट गरेको थियो। सो मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी र कर्मचारीले होल्ड गरेको सेयर ‘लक-इन’मा राख्नुपर्ने प्रावधान छ।
हाल कम्पनीको ५० हजार ४०० कित्ता संस्थापक सेयर र ११ हजार ११२ कित्ता कर्मचारी सेयर ‘लक-इन’मा रहेको छ। लक-इन अवधि समाप्त भएपछि यी सेयरहरु बजारमा कारोबार गर्न सकिनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया