instainsta

रसुवागढी हाइड्रोपावरको ६८ लाख बढी सेयरको लकइन अवधि सकिँदै, कहिलेबाट कारोबारमा आउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
रसुवागढी हाइड्रोपावरको ६८ लाख बढी सेयरको लकइन अवधि सकिँदै, कहिलेबाट कारोबारमा आउने ?
AdvertisementAds

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रभावित स्थानीयका नाममा रहेको ६८ लाख ८२ हजार १ सय कित्ता सेयरको लकइन अवधि भदौ २७ गते सकिँदैछ।

कम्पनीले स्थानीयलाई २०७९ भदौ २८ मा प्राथमिक सेयर निष्काशनमार्फत बाँडफाँड गरेको थियो। धितोपत्र बोर्डको नियमअनुसार, आयोजना प्रभावित स्थानीयको सेयर तीन वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था रहेकाले ती सेयरहरू लकइनमा रहेका थिए।

अब लकइन अवधि सकिएपछि स्थानीयले ती सेयरहरू नेप्सेमा बिक्री गर्न सक्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स