SHAREHUB SHAREHUB

अहिलेको सरकारलाई भ्रमको खेतीमा पिएचडी दिए हुन्छ: मेयर बालेन शाह

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
Advertisement Ads
अहिलेको सरकारलाई भ्रमको खेतीमा पिएचडी दिए हुन्छ: मेयर बालेन शाह
Advertisement Ads

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अहिलेको सरकारलाई भ्रमको खेती गर्ने आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने, “यदि भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने थियो।”

उनले भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम फैलाइएको उल्लेख गर्दै कार्यकारीको कार्यप्रणाली टिक्दैन भन्ने प्रयास गरिएको बताएका छन्। बालेनले काठमाडौँका कार्यकारीलाई अस्वीकार गर्दै ‘कार्यकारी जना मान्दैनन्’ भन्ने कुरा लज्जास्पद, लाचार र गैर जिम्मेवार रहेको टिप्पणी गरेका छन्।

download 19 https://bajarkochirfar.com/the-current-government-has-been-given-a-phd-in-cultivating-illusions-mayor-balen | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स