SHAREHUBSHAREHUB

ओली जस्तो जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भइरहे देशले सुख पाउँदैन: प्रचण्ड

AdvertisementAds
ओली जस्तो जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भइरहे देशले सुख पाउँदैन: प्रचण्ड
AdvertisementAds

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको प्रधानमन्त्री बन्नुलाई देशका लागि दुर्भाग्यपूर्ण टिप्पणी गरेका छन्।

म्याग्दीको बेनीमा आयोजित पार्टीको खबरदारी सभामा सम्बोधन गर्दै प्रचण्डले ओलीलाई ‘फटाहा’ को संज्ञा दिँदै, उनले प्रधानमन्त्री भइरहे देश सुखी नहुने दाबी गरे। उनले भने, “एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ, उनले यति धेरै ढाँटछल र जालझेल गरे। मलाई त गर्नसम्म गर्नुभयो। यो जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ र?”

प्रचण्डले संविधान मिचेर ओलीलाई प्रधानमन्त्री बनाइने बेला नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा विश्वासको मत नपाएपछि प्रधानमन्त्री बन्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स