instainsta

सूर्यकुण्ड हाइड्रोको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आयो, कहिलेबाट कारोबार गर्न मिल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ११ गते
सूर्यकुण्ड हाइड्रोको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आयो, कहिलेबाट कारोबार गर्न मिल्ने ?
AdvertisementAds

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ। अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।

नेप्सेले सूर्यकुण्ड हाइड्रोको पहिलो कारोबारका लागि न्यूनतम ९४.७७ रुपैयाँदेखि अधिकतम २८४.३१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स