insta insta

सुर्यकुण्ड हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

सुर्यकुण्ड हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र १२ गते बिहिबार सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेड  लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SKHEL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि सुर्यकुण्ड हाइड्रोलाई न्यूनतम ९४.७७ रुपैयाँ र अधिकतम २८४.३१ रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा चैत्र १५ गते आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 03 26 161111 https://bajarkochirfar.com/suryakunda-hydros-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

Notice skhel shares listed nepse 1774520730500 https://bajarkochirfar.com/suryakunda-hydros-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स