instainsta

गिरीबन्धु टि–स्टेट्स मुद्दामा प्रधानमन्त्री ओलीलाई सर्वोच्चले माग्यो स्पष्टिकरण

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ५ गते
गिरीबन्धु टि–स्टेट्स मुद्दामा प्रधानमन्त्री ओलीलाई सर्वोच्चले माग्यो स्पष्टिकरण
AdvertisementAds

सर्वोच्च अदालतले गिरीबन्धु टि–स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगर्नुको कारण माग गरेको छ।

आइतबार न्यायाधीशहरू शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई कारण देखाउ आदेश जारी गरेको हो। अदालतले फैसला कार्यान्वयनमा ढिलाइ भएकाले किन अवहेलनाको कारबाही नगर्ने भनी स्पष्टिकरण माग गरेको छ।

अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चको संवैधानिक इजलासबाट जारी निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र उल्टै अवरोध भएको भन्दै अवहेलनाको निवेदन दर्ता गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स