सपोर्ट लघुवित्तको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

सपोर्ट लघुवित्तको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तित भएको छ। कम्पनीले संस्थापकको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणहरुको स्वामित्व ४० प्रतिशत कायम गरेको हो । कम्पनीले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख भएको हो ।

परिवर्तित सेयर संरचना अनुसार कुल सेयरसंख्या १२ लाख २४ हजार ४३४.४९ कित्तामध्ये संस्थापक तर्फ ७ लाख ३४ हजार ६६०.६९ र सर्वसाधारणतर्फ ४ लाख ८९ हजार ७७३.८० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।

Screenshot 2025 12 02 063908 https://bajarkochirfar.com/support-laghubittas-changed-share-structure-recorded-on-nepse-now-what-is-the-share-of-the-promoters-and-the-general-public | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स