नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नागरिक लगानी कोष र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

नागरिक लगानी कोषको ५ प्रतिशतका दरले हुन आउने ३२ लाख ४० हजार ८५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 05 06 145012 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-8 | %tags

सपोर्ट माइक्रोफाइनान्सको ९.५ प्रतिशतका दरले हुन आउने १ लाख १६ हजार ३२१.२७६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 05 06 145132 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-8 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स