insta insta

आज र भोलि सेयर बजार बन्द रहने

आज र भोलि सेयर बजार बन्द रहने
Advertisement Ads

आज (असोज १९ गते) आइतबार र भोलि (असोज २० गते) सोमबार सेयर बजार बन्द रहने भएको छ। सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेसँगै आज र भोलिका लागि कारोबार नखुल्ने निर्णय गरिएको हो।

दशैं बिदा पछि आजदेखि बजार सञ्चालन हुने भनिए पनि अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राखी सरकारले थप दुई दिन बिदा दिएको हो।

भारी वर्षाबाट हुनसक्ने जोखिमका कारण सरकारले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधनमा रोक लगाएको छ। दशैं मनाउन गाउँ गएकामध्ये धेरैजना फर्कन नसक्ने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

Screenshot 2025 10 05 081942 https://bajarkochirfar.com/stock-market-to-remain-closed-today-and-tomorrow | %tags

Public Holiday https://bajarkochirfar.com/stock-market-to-remain-closed-today-and-tomorrow | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स