insta insta

सरकारले आइतबार–सोमबार सार्वजनिक बिदा दिने

सरकारले आइतबार–सोमबार सार्वजनिक बिदा दिने
Advertisement Ads

सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। देशभर परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै थप दुई दिन बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

भारी वर्षाबाट हुनसक्ने जोखिमका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी सञ्चालनमा रोक लगाइएकाले दशैं मनाउन गाउँ गएकाहरू फर्कन नसक्ने अवस्था सिर्जना भएको थियो। यसअघि असोज १९ गतेदेखि कार्यालय खुल्ने तय गरिएको थियो।

Public Holiday https://bajarkochirfar.com/government-to-declare-sunday-monday-public-holiday | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स