आज नेप्से परिसूचक २८.९१ अङ्कले बढेर २६६०.३९ मा बन्द भएको छ। १३ उपसमूह मध्ये १२ बाहेक बाकी बढेका छन् । आज ७ अर्ब ३ करोड कारोबार भएको छ। यस दिन ३०९ कम्पनीका १ करोड ५७ लाख हजार सेयर कारोबार हुँदा एनआरएनको सर्वाधिक कारोबार भएको छ।
नेप्से २८.९१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २८.९१ अङ्कले बढ्दा २१७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावर, बरुण हाइड्रोपावर, राप्ती हाइड्रो र सपोर्ट माइक्रोफाइनान्स रहेको छ।

नेप्से २८.९१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २८.९१ .अङ्कले बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: युनिलिभर नेपाल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र माया खोला हाइड्रोपावर रहेको छ।


प्रतिकृया