सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ। उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन्।
बैंकको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले देवकोटाको राजिनामा माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो। सञ्चालक समितिको निर्णयअनुसार देवकोटा माघ १ गतेदेखि सीईओ पदबाट औपचारिक रूपमा अलग हुनेछन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया