सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने कम्पनीले ११ प्रतिशत नगद लाभांश दिएको थियो।







![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया