नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयर समायोजन भएको छ ।

सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७२२.८६ रुपैयाँ  कायम भएको छ। कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ७५९ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 3 https://bajarkochirfar.com/share-price-adjustment-of-two-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

 

माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५५७.५० रुपैयाँ  कायम भएको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ६६९ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 2 https://bajarkochirfar.com/share-price-adjustment-of-two-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स