सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर खातामा जम्मा गर्न सुरु, अहिलेसम्म नपाएकाले के गर्ने ?

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर खातामा जम्मा गर्न सुरु, अहिलेसम्म नपाएकाले के गर्ने ?
Advertisement Ads

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भई हितग्राही खातामा जम्मा गर्न सुरु गरिएको छ। मङ्सिर २२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर खातामा पठाइएको छ।

सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुको बोनस सेयर बैंकको नाममा रोक्का रहनेछ। हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई तुरुन्त आफ्नो सेयर अभौतिकीकरण गराई बोनस प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

bank credits bonus shares notice 1775786228944 https://bajarkochirfar.com/shangri-la-development-banks-bonus-share-deposit-has-started-what-should-i-do-if-i-havent-received-it-yet | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स