सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

सोमबारको अन्तिम कारोबार मूल्य ४०५.८० रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ३८६.४८ रुपैयाँ तोकिएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा मंगलबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 12 08 155645 https://bajarkochirfar.com/shangri-la-development-bank-share-price-adjustment-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स