मंगलबार बिहानको आन्दोलनपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) र लगानीकर्ता प्रतिनिधिबीच करिब चार घण्टा लामो छलफल पछि बोर्डले तत्काल कार्यान्वयन गर्ने ८ बुँदे कार्ययोजना तयार गरेको छ।
छलफलमा सहभागी एक लगानीकर्ताका अनुसार, बोर्डले उक्त ८ बुँदे कार्ययोजना आजै बेलुकासम्म आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने सहमति जनाएको छ।
“धितोपत्र बोर्डले तत्काल कार्यान्वयन गर्ने ८ बुँदे कार्ययोजना तयार गरेको छ। बोर्डले उक्त योजना आज बेलुकासम्म वेबसाइटमार्फत सार्वजनिक गर्ने सहमति जनाएको छ। अहिले ड्राफ्ट प्रिन्ट हुँदै छ, एकछिनमै सार्वजनिक गर्छौं। अहिले ८ बुँदा सार्वजनिक हुन्छ, बोर्डले अरू पनि कार्ययोजना बनाएको छ,” छलफलमा सहभागी लगानीकर्ता सुरज खड्काले बजारको चिरफारसँग भने।













![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया