नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार बसेको सञ्चालक समिति बैठकमा आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
सरकारले श्रेष्ठलाई राजीनामा दिएर सहयोग गर्न भनेपछि पद छाड्ने निर्णय गरेको बोर्ड बैठकमा जानकारी गराएका थिए। श्रेष्ठले आफ्नो राजीनामा शनिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाउने तयारी गरेका छन्।












![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-768x432.jpg)


![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)




प्रतिकृया