नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार कम्पनीको कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको २५ प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


Advertisement

download 2 https://bajarkochirfar.com/rights-shares-of-an-insurance-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर