SHAREHUB SHAREHUB

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Advertisement Ads
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
Advertisement Ads

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ।

बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश लगानीकर्ताले कम्पनीको आगामी वार्षिक साधारण सभा र बीमा प्राधिकरणको स्वीकृति पश्चात् मात्र पाउनेछन्।

Screenshot 2025 05 07 112301 https://bajarkochirfar.com/reliable-nepal-life-insurance-announces-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स