स्पेन भ्रमणबाट फर्किएको एक महिना नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली पुनः विदेश यात्रा गर्न लागेका छन्।
उनी साउनको तेस्रो सातामा मध्य एसियाली देश तुर्कमेनिस्तान जाँदै छन्। तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुने भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) मा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया