साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ५९३९.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।

उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५४२४.५७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 05 26 161513 https://bajarkochirfar.com/price-adjustment-in-salt-trading-corporations-bonus-shares-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स