साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ५९३९.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।
उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५४२४.५७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया