साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९% बोनस सेयर र ०.५१% नगद लाभांश गरी कुल १०% लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय माघ २८ गते बसेको सञ्चालक समितिको बैठकमा पारित भएको हो। लाभांश वितरणको लागि अन्तिम स्वीकृति आगामी वार्षिक साधारण सभामा प्राप्त भएपछि मात्र लागू हुनेछ।

Salt Trading Corporation Ltd. https://bajarkochirfar.com/salt-trading-corporation-announces-dividend-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स