नेपाल ल्यूब आयलको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्यूब आयलको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य २९३.२० रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २४४.३३ रुपैयाँ कायम भएको छ ।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।







You must be logged in to post a comment.