नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति मागेको छ। कम्पनीले १ः२ अनुपातमा हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको छ, जसअनुसार हालको प्रत्येक १ कित्ता सेयरका लागि २ कित्ता हकप्रद सेयर पाइनेछ।
प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १४ लाख ५७ हजार २५३.६० कित्ता सेयर बिक्री गर्न प्रस्ताव गरिएको छ। यस हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडले लिएको छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया