SHAREHUB SHAREHUB

ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

Advertisement Ads
ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य १३४७.४५ रुपैयाँ कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य १४२४.९३ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 27 3 2025 155729 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-green-development-banks-bonus-shares-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स