सिटि होटलको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सिटि होटलको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटि होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ९६१.१५ रुपैयाँ मूल्यलाई आधार मानेर समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५७८.४२ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 11 8 2025 162850 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-city-hotel-limiteds-right-shares-at-what-price-will-trading-now-open | %tags

 

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स