निजामती कर्मचारीको अवकाश(रिटाएर) उमेर हद ५८ बाट ६० वर्ष पुर्याउने विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सकारात्मक छलफल भइरहेको छ।
नेपालीहरूको औसत आयु ७२ वर्ष पुगेकाले उमेर हद बढाउनु उपयुक्त हुने तर्क राखिएको छ।
५८ वर्षमै अवकाश हुँदा अनुभवी कर्मचारी गुम्ने र नयाँ कर्मचारीमा अनुभवको कमी हुने भएकाले यो संशोधन आवश्यक ठानिएको छ। सांसदहरूबीच अनौपचारिक सहमति समेत जुटिसकेको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया