त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

लेठाटार र अन्य क्षेत्रमा निरन्तर आगलागी र हवाई सुरक्षा प्रतिकुल परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिले आकाशमा रहेका जहाजलाई अवतरण अनुमति दिइनेछ, तर थप उडानहरू रोक्ने तयारी गरको छ।

विमानस्थलमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ र मुख्य गेटलाई बन्द गरेर अन्य गतिविधि रोक्ने तयारी भइरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स