प्रचण्डको एमाले-काँग्रेसलाई प्रश्न: ३५ वर्ष केहि गर्नु भएन,६ दिनमा चमत्कार खोज्नुभएको हो?

प्रचण्डको एमाले-काँग्रेसलाई प्रश्न: ३५ वर्ष केहि गर्नु भएन,६ दिनमा चमत्कार खोज्नुभएको हो?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३५ वर्षसम्म कांग्रेस र एमाले सत्तामा रहेका बेला विकासमा हतार नगरेका तर अहिले ६ दिनमा चमत्कार गर्ने प्रयास गरिएको भन्दै प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै प्रचण्डले सरकारको अध्यादेशको निर्णयको आलोचना गरे। उनले भने, “कांग्रेसले १२ र एमालेले ७ पटक सरकारको नेतृत्व गरेका छन्, ३५ वर्ष शासन गर्दा विकासमा ढिलाइ भएको भनेर ६ दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नुभएको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स