प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। असार ८ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

Screenshot 2025 06 23 104247 https://bajarkochirfar.com/how-much-is-prabhu-insurances-dividend-announcement-bonus-and-cash | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स