राति अबेर शौचालयमा फ्लश नगर्न प्रहरीको अनुरोध

राति अबेर शौचालयमा फ्लश नगर्न प्रहरीको अनुरोध
Advertisement Ads

काठमाडौं उपत्यका प्रहरीले बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले “शान्त तथा अवरोधमुक्त छिमेकी अभियान” सुरु गरेको छ।

यस अभियानअन्तर्गत अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइनेछ। विशेष गरी रात्रिकालीन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा तथा जुस पसललगायतका सामग्रीहरू अत्यधिक आवाजमा प्रयोग नगर्न आग्रह गरिएको छ।

प्रहरीले बिहान ५ देखि ७ बजेसम्म ठूलो आवाजमा कुराकानी नगर्न र मोटरसाइकल वा अन्य सवारीसाधनमा ठूला हर्न नबजाउन अनुरोध गरेको छ।

यसबाहेक, राति अबेर कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा आउने ठूलो आवाज नियन्त्रण गर्न तथा सिडी प्रयोग गर्दा ध्वनि कम गर्न समेत सुझाव दिइएको छ।

541959584 780654494900897 6448489641815614796 n liX2dhmqAu 1 https://bajarkochirfar.com/police-request-not-to-flush-toilets-late-at-night | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स