आज आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अपराह्न प्रस्तुत गरिनेछ। सो बजेट संसदमा पेश गर्नुअघि मध्यान्ह मन्त्रिपरिषद्को बैठक बस्नेछ, जुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
यस्तै, आजै अपराह्न राष्ट्रिय योजना आयोगको बैठक पनि बस्नेछ, जसको अध्यक्षता आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। संघीय संसद्को कार्यसूची अनुसार अपराह्न ३:०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया