पिपुल्स हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशनको लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। यसका साथै कम्पनी अब १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गर्ने तयारीमा छ।
कम्पनीको वार्षिक साधारण सभा, आव २०८१/८२ मा, १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो।





















प्रतिकृया