पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो।
सूचनाअनुसार कम्पनीलाई रकमको आवश्यकता परेकाले आफ्नो नाममा रहेको अपर हेवाखोला हाइड्रोपावरको सेयर आवश्यक र औचित्यको आधारमा बिक्री गर्न लागिएको हो। उक्त से -यर दोस्रो बजारमार्फत बिक्री गरिने कम्पनीले जनाएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया