instainsta

अर्थमन्त्री खनाललाई जनताको माग : ५०० र हजारको नोट बन्द गर्नुस्

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
अर्थमन्त्री खनाललाई जनताको माग : ५०० र हजारको नोट बन्द गर्नुस्
AdvertisementAds

पूर्वअर्थसचिवसमेत रहेका अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै जनताले ठूलो अपेक्षा गरेका छन्। युवाहरुले अहिले सामाजिक सञ्जालमा ५०० र १००० रुपैयाँका नोट बन्द गर्न माग गरेक छन्।

जनताले ठूला नोटका कारण कालोबजारी, भ्रष्टाचार र अवैध कारोबार बढेको भन्दै तत्कालै नोट बन्दी गर्न आग्रह गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स