इन्फिनिटी लघुवित्तको सीईओमा पन्त नियुक्त

इन्फिनिटी लघुवित्तको सीईओमा पन्त नियुक्त
Advertisement Ads

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्। कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पदमा कार्यरत छन्।

कम्पनीले जनाएको छ कि पन्तलाई हिजो जेठ २५ गते देखिनै लागू हुने गरी आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्ति गरिएको छ।

Screenshot 2025 06 09 131955 https://bajarkochirfar.com/pant-appointed-as-ceo-of-infinity-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स