SHAREHUB SHAREHUB

पुर्वप्रधानमन्त्री ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउनेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

Advertisement Ads
पुर्वप्रधानमन्त्री ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउनेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

असोज ३० गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २० वटा निर्णय गरेको छ। यी निर्णयहरु आज शुक्रबार सार्वजनिक गरिएको हुन्।

बैठकले पुर्वप्रधानमन्त्री केपी ओलीको पालामा नियुक्त भएका राजदूत फिर्ता बोलाउने, अस्थायी दरबन्दी स्वीकृत गर्ने, कर्मचारी सरुवा तथा पदस्थापन, अनुदान सहायता स्वीकार गर्ने लगायतका निर्णयहरू गरेको जानकारी दिइएको छ।

cabinet decision 22025 10 17 03 01 35 https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-recalling-ambassadors-appointed-during-the-tenure-of-former-prime-minister-oli | %tags cabinet decision 12025 10 17 03 01 26 https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-recalling-ambassadors-appointed-during-the-tenure-of-former-prime-minister-oli | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स