बेपत्ता छानबिन आयोगका लागि ५८ जना दरबन्दी स्वीकृत गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

बेपत्ता छानबिन आयोगका लागि ५८ जना दरबन्दी स्वीकृत गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

cabi1 1152x1536 1 https://bajarkochirfar.com/other-decisions-of-the-council-of-ministers-meeting-include-approving-58-positions-for-the-commission-on-investigation-of-disappeared-persons | %tags

cabi2 1152x1536 1 https://bajarkochirfar.com/other-decisions-of-the-council-of-ministers-meeting-include-approving-58-positions-for-the-commission-on-investigation-of-disappeared-persons | %tags

cabi3 https://bajarkochirfar.com/other-decisions-of-the-council-of-ministers-meeting-include-approving-58-positions-for-the-commission-on-investigation-of-disappeared-persons | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स