नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले एन्सेलसँग सहकार्य गर्दै, एन्सेलका सिम भएका प्रयोगकर्ताहरूलाई ब्यालेन्स सकिँदा र डाटा नभए पनि निःशुल्क खल्ती एप प्रयोग गर्न सक्ने सुविधा प्रदान गरेको छ।
यसले विशेषगरी ग्रामीण भेगका व्यक्तिहरूलाई रिचार्ज, डाटा र भ्वाइस प्याकेज खरिद गर्न सजिलो बनाउँछ। प्रयोगकर्ताले खल्ती मार्फत विभिन्न घरेलु सेवा भुक्तानी, रेमिटेन्स, मुभी टिकट र अन्य सेवा पनि प्रयोग गर्न सक्नेछन्।
साथै, फागुन २५ र चैत्र ३ का दिन विशेष फायर सेल्समार्फत आकर्षक उपहार जित्ने अवसर पनि उपलब्ध गराइएको छ।









![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)



प्रतिकृया